आर्थिक

सुनचाँदीको मुल्य घट्यो

सुनचाँदीको मुल्य घट्यो


काठमाडौं । आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ५ सयले घटेर तोलाको एक लाख ६६ हजारमा कारोबार भएको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ६६ हजार ५ सयमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर तोलाको १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares