Banner news

झापाबाट समानुपातिकमा एमालेका ७ जना सिफारिस

झापाबाट समानुपातिकमा एमालेका ७ जना सिफारिस


बिर्तामोड । झापा जिल्लाबाट आसन्न प्रतिनिधिसभा चुनावको समानुपातिक तर्फ ७ जनाको नाम सिफारिस गरिएको छ ।

सिफारिस गरिएका नाम प्रदेश हुँदै केन्द्रमा सिफारिस गरिएको हो । प्राप्त सूचना अनुसार झापाबाट मेनुका काफ्ले, सोमनाथ पोर्तेल, निता घतानी, विना कुमारी शाह, नर्वदा शिवाकोटी पाठक, विद्यानन्द राजवंशी र अनिता कन्दङवा रहेका छन् । उनीहरुको नाम बन्द सूचीमा दर्ता गरिएको छ ।

शेयर गर्नुहोस :

56.2k
Shares