मुख्य समाचार

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

रास्वपाले चैत १२ गते पार्टी केन्द्रीय कार्यालयमा ४ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा संसदीय दलको नेताको सम्बन्धमा छलफल हुनेछ । बैठकमा संसदीय दलको नेता र विविध समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

सोही दिन नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

शेयर गर्नुहोस :

135
Shares