Banner news

कांग्रेसको १५औं महाधिवेशन भदौ २४ देखि २७ गतेसम्म गर्ने

कांग्रेसको १५औं महाधिवेशन भदौ २४ देखि २७ गतेसम्म गर्ने

गगनकुमार थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी भदौ २४ देखि २७ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकमा उनले भदौ ६ र ७ जिल्ला अधिवेशन, १५ र १६ प्रदेश अधिवेशन र २४ देखि २७ गतेसम्म केन्द्रीय महाधिवेशन हुने गरी कार्यतालिका प्रस्ताव गरेका हुन् ।

त्यसअघि गाउँ, नगर र वडा अधिवेशन साउन ६ गते, गाउँ नगरपालिका अधिवेशन साउन १२ गते, प्रदेश सभाको अधिवेशन साउन २३ गते, साउन ३० गते महाधिवेशन प्रतिनिधि चयन र कार्यसमितिको निर्वाचन गर्ने प्रस्ताव थापाको छ ।

शेयर गर्नुहोस :

162
Shares