Banner news

संघीय संसद्को अधिवेशन चैत १९ गते आह्वान

संघीय संसद्को अधिवेशन चैत १९ गते आह्वान


काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले चैत १९ गते दिउँसो २ बजेका लागि अधिवेशन बोलाएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद् बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

शेयर गर्नुहोस :

108
Shares