Banner news

स्रोत विनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार हो : हर्क साम्पाङ

स्रोत विनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार हो : हर्क साम्पाङ


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्तिको स्रोत स्रोत प्रष्ट्याइ दिन आग्रह गरेका छन् ।

स्रोत विनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार भन्ने बुझिने बताउँदै उनले यस्तो आग्रह गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो । अब त्यस्को स्रोत पनि खुलाइदिए राम्रो । स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ ।स्रोत प्रष्टाइदिनु पर्छ ।’

शेयर गर्नुहोस :

162
Shares