Banner news

युवा सांसद महरलाई प्रमुख सचेतक र घतानीलाई सचेतकको जिम्मेवारी

युवा सांसद महरलाई प्रमुख सचेतक र घतानीलाई सचेतकको जिम्मेवारी


बिर्तामोड । नेकपा एमालेले संसदीय दलको प्रमुख सचेतकमा ऐन महरलाई मनोनीत गरेको छ ।

संसदीय दलका नेता रामवहादुर थापा बादलले बझाङबाट निर्वाचित महरलाई प्रमुख सचेतक मनोनीत गरेका हुन् । यस्तै निता घतानीलाई सचेतकको जिम्मेवारी दिइएको छ । संसदीय दलका नेता थापा बादलले सचेतकमा घतानीलाई मनोनित गरेका हुन् ।

एमालेमा पुस्तान्तरणको बहस चर्किरहेको बेला पार्टीले युवाहरुलाई नै संसदभित्रको नेतृत्वदायी जिम्मेवारी प्रदान गरेको छ ।

शेयर गर्नुहोस :

324
Shares