काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) गृह जिल्ला तनहुँ जाँदै छन् ।
तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण हुन लागेको भानु साहित्य उद्यानको शिलान्यास गर्न राष्ट्रपति पौडेल जान लागेका हुन् ।

शेयर गर्नुहोस :
प्रतिक्रिया