काठमाडौं : थवाङ गाउँपालिका–१ जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप भीरबाट ८ सय मिटर तल खसेर उक्त दुर्घटना भएको हो। उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो।
अहिले घाइतेहरूको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया