Banner news

बागडुग्राको कार दुर्घटनामा घाइते बिर्तामोडका युवा अमित चौधरीको मृत्यु

बागडुग्राको कार दुर्घटनामा घाइते बिर्तामोडका युवा अमित चौधरीको मृत्यु


बिर्तामोड । झापा बिर्तामोडका युवा व्यवसायी अमित चौधरीको दुर्घटनामा परेर मृत्यु भएको छ । सिलिगुडीबाट आज साँझ नेपाल तर्फ आउँने क्रममा दुर्घटनामा परेका थिए ।

बिर्तामोड घर भएका २३ वर्षीय चौधरी सिलिगुडीबाट बिर्तामोड फर्किने क्रममा बागडुग्रा नजिकै दुर्घटनामा परेका हुन् । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई तत्कालै सिलिगुडीस्थित ग्यालेक्सी हस्पिटलमा उपचार लागि पुराइएको थियो । उनको उपचारकै क्रममा मृत्यू भएको हो ।

शेयर गर्नुहोस :

0
Shares