चितवन – प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ले रास्वपामा समूहको नाममा बिउ रोप्न नहुने बताएका छन् । 
चितवनमा भएको महाधिवेशन उद्घाटनमा सम्बोधन गर्दै उनले राम्रो राजनीतिज्ञ बन्न जनताको माया जित्नुपर्ने भन्दै उनले समूहको राजनीति नगर्न आग्रह गरेका हुन् ।
‘त्यस्तो समूहको बिउ नरोप्नुहोस् । त्यस्तो बिउ रोप्नु हुँदैन । यस्तो कुरा हामीले पुराना दलबाट सिक्नुपर्छ,’ उनले भने ।







प्रतिक्रिया