काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छन् ।
रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत शुक्रबार चितवनको भरतपुरमा पदाधिकारी निर्वाचन भएको थियो । महिलातर्फबाट सहमहामन्त्री उमेदवार बनेकी डाँगी ७३७ मत पाएर निर्वाचित भएकी हुन् ।







प्रतिक्रिया