मुख्य समाचार

सप्तकोशी ब्यारेजमा सतर्कता अपनाउन आग्रह

सप्तकोशी ब्यारेजमा सतर्कता अपनाउन आग्रह


काठमाडौँ । सप्तकोशी ब्यारेजमा नदीको सतह बढेकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

पानीको सतह बढेर प्रतिक्युसेक १ लाख २६ हजार भएको र यो साधारण तह भन्दा बढी रहेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको हो ।

चार घण्टा अगाडि १ लाख २५ हजार १ सय १० क्युसेक पानीको बहाव रहेको ब्यारेजमा लगातार बहाव वृद्धि भएको छ । आज दिनैभरि वर्षाको अनुमान भएकाले सावधानी अपनाउन आग्रह गरिएको हो ।

शेयर गर्नुहोस :

0
Shares