मुख्य समाचार

दमकमा सर्ट गनसहित एक युवक पक्राउ

दमकमा सर्ट गनसहित एक युवक पक्राउ


झापा । झापामा सर्ट गनसहित एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकको टोलीले सर्ट गनसहित ती युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुमन कर्ण नाम गरेका २० वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी बसन्धुरा खड्काले बताइन् ।

कर्ण मोटरसाइकल ग्यारेजमा काम गर्ने युवक हुन् । उनीबाट बरामद सर्टगन जेनजी आन्दोलनमा सुरक्षाकर्मीबाट लुटिएको हतियार रहेको प्रहरीले बताएको छ ।

शेयर गर्नुहोस :

0
Shares