Banner news

सहाराको अध्यक्षमा छविलाल खतिवडा निर्वाचित, लेसुमा देउजा

सहाराको अध्यक्षमा छविलाल खतिवडा निर्वाचित, लेसुमा देउजा


बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. चारपानेको सञ्चालक समिति अध्यक्षमा छविलाल खतिवडा निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणना सम्पन्न भएको छ ।

अध्यक्षमा खतिवडा, भरतकुमार गिरी र उपेन्द्रप्रसाद ओलीले प्रतिष्पर्धा गरेका थिए । अध्यक्ष खतिवडा २१९८४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । गिरीले ४२६३ र ओलीले ७३९७ मत प्राप्त गरेका छन् । यस्तै, लेखा सुरपरिवेक्षण समिति संयोजकमा डम्बर देउजा निर्वाचित भएका छन् । उनले १९५७० मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार शंकर सुवेदीले ११६५९ मत प्राप्त गरेका हुन् ।

सबै उम्मेदवारको मत परिणाम हेरौं ।

 

शेयर गर्नुहोस :

0
Shares