काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता सुरू भएको छ।
पार्टीको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फाराम वितरण र उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरेको हो । दिउँसो १२:३० बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ ।








प्रतिक्रिया