जेष्ठ ६, २०८१ आईतबार

Author: इजलास दैनिक

पाथिभरामा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ स्थित पाथिभरा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत १९० जना विद्यार्थीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की


मनमोहन प्राविधिक र आसाम डाउन टाउन युनिभर्सिटीबीच सम्झौता

मेचीनगर । भारतको आसाम डाउन टाउन युनिभर्सिटी र विराटनगरको मनमोहन प्राविधिक विश्व विद्यालयबीच विभिन्न विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । आसाम डाउन टाउन युनिभर्सिटीको सभाहलमा हालै आयोजित कार्यक्रममा मनमोहन


जवरजस्ती धर्म परिवर्तन गराउँन मिल्दैन : मन्त्री सरावगी

मेचीनगर । प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओम सरावगीले कसैले कसैको जवरजस्ती धर्म परिवर्तन गर्न नपाउने बताएका छन् । शनिबार सताक्षीधाममा आयोजित जनकल्याण प्रतिष्ठानको एकल


मिलको मुल्यका आधारमा धान खरिद

बिर्तामोड । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद नगरेपछि किसानहरु व्यापारीलाई दिन गर्न बाध्य भएका छन् । सरकारले तोकेको समर्थन मुल्यमा धान विक्री गर्न किसानले सकिरहेका छैनन् । सरकार


गुणस्तर धान विक्री गरौं

सम्पादकीय सरकारले धानको समर्थन मुल्य तोकेर पनि कार्यान्वयन गर्न सकेको छैन । किसानले धानबाली उठाइसक्दा पनि विक्री गर्न सकिरहेका छैनन् । धानबाली लगाउँदा लिएको कर्जा तिर्न समस्यामा परेका किसान बाध्य


सताक्षी गोरक्षा महोत्सव–२०७९ को आयव्यय सार्वजनिक

शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा रहेको श्री गोलोक गोवद्र्धन गौशालाले सताक्षी गोरक्षा महोत्सव –२०७९ को आयव्यय सार्वजनिक गरेको छ । गौशालाले गएको मंसिरमा आयोजना गरेको गोरक्षा महोत्सवको


सैनिकमोड–गोल्धाप सडकक्षेत्रभित्रको संरचना भत्काइयो

बिर्तामोड । बिर्तामोड नगरपालिकाले शनिवार सार्वजनिक सडकमा निर्माण गरिएको संरचना भत्काएको छ । सुरक्षाकर्मीसहित पुगेको मेयर÷उपमेयरको टोलीले उक्त संरचना भत्काएको हुन् । बिर्तामोड–३ स्थित सैनिकमोड–गोलधाप सडक क्षेत्रमा निर्माण गरिएको संरचना


बौद्वमोड स्कूलले गर्यो निशुल्क आँखा शिविर

बाहुण्डाँगी । मेचीनगर–२ स्थित बौद्वमोड इङ्लिस बोर्डिङ स्कूलको आयोजनामा शनिबार निशुल्क आँखा शिविर सम्पन्न भएको छ । विद्यालय परिषरमा आयोजित शिविरमा विद्यार्थी, अभिभावक तथा स्थानीयको आँखा परीक्षण गरिएको थियो ।


‘पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेको छ’

काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेकाले त्यसतर्फ सजग रहन पत्रकारहरूलाई सुझाव दिनुभएको छ । आज नेपाल पत्रकार महासङ्घको प्रतिष्ठान प्रदेश समितिको दोस्रो


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]