जेष्ठ १, २०८१ मंगलबार

मुख्य समाचार

कांग्रेस महामन्त्रीमा थापा र शर्माको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका उम्मेदवार गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता कायमै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा हालसम्म तीन हजार १२० मत गणना


प्याराग्लाइडिङमा रम्दै पर्यटक

पोखरा महानगरपालिका–१८, मेथलाङबाट देखिएको माछापुच्छ्रेको काखमा प्याराग्लाइडिङमा रम्दै पर्यटक । तस्वीर : राधिका कँडेल/रासस


शिवसताक्षीमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन

विनोद सापकोटा झापा । झापाको शिवसताक्षीमा जिल्लामै पहिलो पटक विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम तथा किशोर किशोरीमा हुने रक्त अल्पता तथा रक्त समुह पहिचान कार्यक्रम सुरु भएको छ । यो कार्यक्रम


सर्लाहीमा आगोले जलेर तीनको मृत्यु

सर्लाही – सर्लाहीमा आगोले जलेर तीन जनाको मृत्यु भएको छ । परालले बनेको घरमा गए राति ९ः१५ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा सर्लाहीको कविलासी नगरपालिका–७ सिरसिरया निवासी जोगी


अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठक झापामा हुने

बिर्तामोड । अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा हुने भएको छ । अनेरास्ववियु केन्द्रीय पदाधिकारीको बुधबार भक्तपुरमा बसेको पाँचौ बैठकले पुस १० र ११ गते


हतियार प्रहारबाट दमकमा एकको मृत्यु

दमक – झापाको दमक बजारमा बुधबार बेलुकी ७ बजेतिर एक युवकको हत्या भएको छ । दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको


कांग्रेस महामन्त्री पदको मतगणना हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले केही बेरमै सुरु हुँदैछ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । निर्वाचनको मतगणना आज


दुर्गापुर दुर्घटनामा दुईको मृत्यु

झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा बुधबार राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष


काँकरभिट्टाबाट नक्कली पीसीआर रिपोट बनाउने पक्राउ

अस्पतालको लेटर प्याड र डाक्टरको हस्ताक्षर फेला बिर्तामोड । झापाको काँकरभिट्टाबाट प्रहरीले नक्कली पीसीआर रिपोट बनाउने रिङ्जी टुर्स एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]