बैशाख २२, २०८१ शनिबार

मुख्य समाचार

राप्रपाको चियापानमा प्रधानमन्त्रीसहित शीर्ष नेता सहभागी

काठमाडौँ, २७ पुस : पृथ्वीजयन्तीका अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न राजनीतिक दलका शीर्ष नेता सहभागी हुनुभएको छ


भद्रपुरमा विपन्न परिवारको घर बनाउदै युवा संघ

बिर्तामोड । झापाको भद्रपुरमा –२ स्थित गौरीशंकर टोलमा एक विपन्न वृद्धवृद्धा परिवारका लागि युवाहरुले घर बनाइरहेका छन् । बुढेसकालमा चिसो काट्ने घर समेत नभएपछि युवा संघ भद्रपुर नगर कमिटीको अगुवाईमा


सहकारी अपलचनमा १९ जना दोषी ठहर

खजुरा (बाँके), २७ पुस : बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुर- सजाय र जरिवाना तोकेको छ । कसुर ठहर हुनेमा


पाँचथरमा श्रीमानले गरे श्रीमतीको हत्या, २ जना घाइते

पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीको ज्यान गएको छ । तुम्वेवा–४ घर भएका असफल कुरुम्बाङले ससुरालीमा आएर खुकुरी प्रहार गर्दा ३५ वर्षीया श्रीमती गोमा फियाकको


तराईमा हुस्सु र कुहिरो

बिर्तामोड । आज बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ । बिहान काठमाण्डौ उपत्यकासहित कोशी र गण्डकीका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको र बाँकी


स्वास्थ्य बीमा बोर्ड स्वास्थ्य सुविधा योजनाको दायरा बढाउँदै

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको सुविधा योजनाको दायरा बढाउने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले योगदान रकममा पुनरावलोकन गरी


रोङका किसान व्यावसायिक मौरीपालनमा आकर्षित

इलाम, २७ पुस : इलामको रोङ गाउँपालिकाका किसान मौरीपालनबाट व्यावसायिक बन्न थालेका छन् । यहाँका करिब नौ सय किसान मौरीपालनमा आबद्ध भएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिनुभयो ।


आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाडौँ, २७ पुस : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याउनुभएको


विपन्न परिवारलाई राहत, किसानलाई कृषि सामग्री

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ८ ले वडाका किसानलाई कृषि सामग्री र घरको सदस्य मृत्यु भएका विपन्न परिवारलाई राहत वितरण गरेको छ । वडाले एक कार्यक्रम गर्दै वडाका २६


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]