जेष्ठ ५, २०८१ शनिबार

मुख्य समाचार

नेप्से परिसूचकमा १२ दशमलव १० अङ्कको गिरावट

काठमाडौँ, ३ माघ : तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलव १० अङ्कले घटेर दुई हजार एक सय


पाथीभरामा एक महिनाको भेटी ३५ लाख

फुङ्लिङ, ३ माघ : ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको


एमाले काठमाडौंले माघ २० गते युवा महोत्सव आयोजना गर्ने

काठमाडौं । नेकपा एमाले काठमाडौंले काठमाडौंमा युवा महोत्सव -२०८० आयोजना गर्ने भएको छ । एमाले काठमाडौंले समृद्धिका लागि युवा भन्ने मूल नाराका साथ माघ २० गते काठमाडौंमा युवा महोत्सव आयोजना


हराएकी छोरी खोजिदिन बुवाको आग्रह

बिर्तामोड । झापा शिवसताक्षी –५ सालमारबाट २० वर्षीया निशा ताजपुरिया हराएकी छन् । उनको खोजी कार्यमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । निशाको बुबा कुवेर ताजपुरियाले छोरीको खोजीकार्यमा सहयोग


सिम्रिक सहकारीद्वारा बुट्टाबारीका १४० ज्येष्ठ नागरिकलाई कम्बल वितरण

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. ले बिर्तामोड -६ का ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । एक कार्यक्रमको आयोजना गर्दै आज सहकारीले १४० जना ज्येष्ठ नागरिकलाई


झापा ट्राफिकको त्रि-वर्षीय अर्धवार्षिक समीक्षा : दुर्घटना घट्यो, राजश्व बढ्यो

बिर्तामोड । गत पुस महिनामा झापाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन् । झापा ट्राफिकका अनुसार एक महिनामा १० जनाले ज्यान गुमाएका हुन् । चालु आर्थिक


तराईका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु-कुहिरो

बिर्तामोड । देशको तराईका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु-कुहिरो लागेको छ । बिहानको समयमा तराईका अधिकांश स्थानहरुमा लागेको हुस्सु-कुहिरो अपराह्न सम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको छ । हुस्सु-कुहिरोको


राष्ट्रपति रनिङ शिल्ड : ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’

इलाम, ३ माघ : जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ–गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ । सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड जिल्ला


दि लिटल प्रिन्स एण्ड प्रिन्सेसको ग्रान्डफिनाले सम्पन्न

बिर्तामोड । दि लिटल प्रिन्स एण्ड प्रिन्सेस–२०२३ को उपाधि सिनियरतर्फ बेल्स मोडल स्कूल बिर्तामोडकी जियाना भट्टराई र तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कूल बिर्तामोडका दिवाकर ओलीले उचालेका छन् । जुनियरतर्फ तक्षशिला स्कूलकी


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]