बैशाख २०, २०८१ बिहीबार

मुख्य समाचार

पत्रकार महासंघ झापाका संस्थापकहरुलाई सम्मान

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवस सोमबार बिर्तामोडमा मनाइएको छ । कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेको कार्यक्रममा महासंघ झापाको संस्थापक कार्यसमितिलाई सम्मान


एउटै वडामा करिब तीन करोडको सुन्तला उत्पादन

दमौली (तनहुँ), ९ पुस : तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करिब रु तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका-३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त


बिर्तामोडमा २६२ सामुदायिक कुकुरको बन्ध्याकरण

बिर्तामोड । बिर्तामोडमा २ सय ६२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । बिर्तामोड नगरपालिकाले बिहीबारदेखि आइतबारसम्म ४ दिन सञ्चालन गरेको शिबिरमा नगरक्षेत्रभरीबाट संकलन गरेर ल्याएका कुकुरहरुको बन्ध्याकरण गरिएको हो


बिर्तामोडमा आजदेखि महोत्सव, हरेक दिन सांगीतिक प्रस्तुति

बिर्तामोड । आजदेखि झापाको बिर्तामोडमा ‘बिर्तामोड महोत्सव २०८०’ सुरु भएको छ । बिर्तामोड अपांगता स्वालम्बन संस्थाको आयोजना र रिकभरी ग्रुपको संयोजनमा महोत्सव आयोजना गरिएको हो । महोत्सव बिर्तामोड २ रामचोकनजिकै


फापर खेती लगाउन किसानको मोह हराउन थाल्यो

फुङ्लिङ (ताप्लेजुङ) , ९ पुस : ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छोडेका छन् । पछिल्लो समय फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा फापर नै लोप हुने अवस्थामा पुगेको


माघेसङ्क्रान्ति मेलाको तयारी

चितवन, ९ पुस : पवित्र तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी थालिएको छ । देवघाटमा माघेसङ्क्रान्तिका अवसरमा स्वदेशी तथा विदेशी भक्तजन धेरै सङ्ख्यामा आउने भएकाले तयारी थालिएको हो । देवघाट क्षेत्र


नेफ्स्कूनका नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण 

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३२ औं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यले सपथ लिएका छन्


नेफ्स्कूनको महासचिवमा घनश्याम अधिकारी विजयी

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को महासचिवमा घनश्याम अधिकारी विजयी भएका छन् । नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभा अन्तर्गत आज भएको निर्वाचनमा अधिकारीले ८७६ मत


आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौँ, ९ पुस : नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]