बैशाख २०, २०८१ बिहीबार

मुख्य समाचार

आज मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं । आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् । यसअघि हिजो सत्ता गठबन्धनमा मन्त्रालयको सङ्ख्यामा सहमति जुटेको बताइएको


कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १० बजे बस्ने उक्त बैठकमा पार्टीका तर्फबाट


चिया बगानले कर नतिरेपछि पालिका प्रमुखहरु छलफलमा

मेचीनगर । नेपाल चिया विकास निगमले कर नतिरेको विषयमा बुधबार झापाको मेचीनगर नगरपालिकामा ६ वटा पालिकाका प्रमूखहरुको बैठक सम्पन्न भएको छ । पूर्वका विभिन्न पालिकालाई निगमले कर नबुझएपछि प्रमुखहरुबीच आवश्यक


सेकुवामा सफल बिर्तामोडको सेवारो : टेष्ट निकाल्न ३ वर्ष

बिर्तामोड । झापाको बिर्तामोडस्थित मुक्तिचोक पश्चिम १ किलोमिटरमा प्रख्यात सेकुवा कर्नर ‘सेवारो’ सञ्चालनमा छन् । सेकुवा पारखीहरु सेवारामा नपुगेको कमै होलान् । अर्थात, सेकुवा पारखीहरुको पहिलो रोजाई बन्ने गरेको छ,


कृतिम हातखुट्टा पाएपछि दंग

गगन ढकाल बाहुण्डाँगी । मेचीनगर –२ स्थित बौद्धमोडमा बुधबार ९४ जना हात खुट्टा नभएकाहरुले कृतिम हात खुट्टा पाएका छन् । ब्रमाण्ड अपाङ्ग महिला बचत तथा ऋण सहकारी संस्थाले भारतको नारायणी


‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार पौडेललाई

काठमाडौं । रिपोर्टर्स क्लब नेपालले यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाई दिने निर्णय गरेको छ । क्लबको पुरस्कार छनौट समितिको वुधबार बसेको बैठकले


गठबन्धनले टुंग्यायो मन्त्रालय भागबण्डा

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन् । बुधबार साँझ बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने एकसरो समझदारी जुटाएको जनता समाजवादी पार्टी (जसपा) का


रूसद्वारा भारतमा तेल आपूर्ति बढाउने सम्झौताको घोषणा

मस्को । युक्रेन द्वन्द्वलाई लिएर पश्चिमा मुलुकसँगको तनावलाई मध्यनजर गर्दै मस्कोले नयाँ खरिदकर्ताको खोजी गरिरहेको बेला रूसी ऊर्जा कम्पनी रोसनेफ्टले बुधबार भारतलाई तेल बिक्री बढाउने सम्झौताको घोषणा गरेको छ ।


नेप्सेमा झिनो अङ्कको सुधार

बिर्तामोड । आज पूँजीबजारमा झिनो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ०२ अङ्कले बढेर एक हजार नौ सय १९ दशमलव ४२ अङ्क कायम


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]