जेष्ठ ५, २०८१ शनिबार

मुख्य समाचार

बिर्तामोड खेलकुद विकास समितिलाई स्वागत

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगर खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारी र सदस्यहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । नगरपालिकाको कार्यालयमा बुधबार संक्षिप्त कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाई,


बिर्तामोडमा हात्तीपाइले रोग विरुद्वको औषधी सेवन कार्यक्रम शुभारम्भ

बिर्तामोड । बिर्तामोड नगरपालिकामा हात्तीपाइले रोग विरुद्वको आम औषधी सेवन कार्यक्रम शुभारम्भ भएको छ । नगरपालिकाको कार्यालयमा बुधबार आयोजित संक्षिप्त कार्यक्रम विच नगर प्रमुख पवित्रा महतारा प्रसाईले औषधी सेवन गरेर


भद्रपुर झापा गोल्डकप : मछिन्द्र क्लब सेमिफाइनलमा

भद्रपुर, फागुन १० । मछिन्द्र क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार मेची रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा


फोहरलाई मोहर बनाउने परियोजनाले जगायो आशा

चन्द्रकला भण्डारी झापा । झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडसहित तीन नगरपालिकाले सहलगानीमा फोहरमैला व्यवस्थापन गर्ने बायोग्यास परियोजना निर्माण गरेका छन् । निर्माणको अन्तिम चरणमा रहेको परियोजना केही महिनाभित्रै सञ्चालनमा आउने


नेप्सेमा ३३ दशमलव ५७ अंकको वृद्धि

बिर्तामोड । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ५७ अङ्कले बढेर दुई हजार ८० दशमलव ३८ को बिन्दुमा कायम


एक दशकदेखि कुकुरको सेवामा बिर्तामोडकी रेखा

बिर्तामोड । झापा बिर्तामोड–४ कि रेखा बाँस्तोलाको दैनिकी अन्य मान्छेहरुको भन्दा विल्कुल फरक छ । पेशा, व्यवसाय, मजदुरी, अध्ययन गर्नेहरुभन्दा फरक जीवन बाँचिरहेकी रेखाको दैनिकी सधैं सामुदायिक कुकुरहरुसँग वित्ने गरेको


हिउँदे याम नसकिँदै गर्मी सुरु

बिर्तामोड । यस वर्षको हिउँदे याम नसकिँदै गर्मी सुरु भएको छ । पछिल्ला दिनमा तापक्रम निरन्तर वृद्धि हँुदै गएकाले गर्मी महसुस गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले


राष्ट्रपति निर्वाचनमा विद्युतीय मेसिन प्रयोग नहुने

काठमाडौँ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा समेत विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन ‘इभीएम’)को प्रयोग नहुने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा थोरै सङ्ख्यामा मतदाता रहने हुँदा इभीएमको प्रयोग


चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधार हुँदै

मुम्बई । आगलागीमा घाइते भई उपचारात नेपाली कांगेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको छ । नेशनल बर्न सेन्टर, नबी मुम्बईमा भण्डारीको उपचारमा संलग्न डा. डा. अमोल मात्रेका


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]