बैशाख २१, २०८१ शुक्रबार

झापा

किसान महासंघ झापाको अध्यक्षमा निरौला सर्वसम्मत

बिर्तामोड । अखिल नेपाल किसान महासंघ झापाको नवौं जिल्ला सम्मेलनले विमल निरौलालाई अध्यक्षमा चयन गरेको छ । झापाको बिर्तामोडस्थित एमाले जिल्ला पार्टी कार्यालयमा भएको सम्मेलनले आज दमक निवासी निरौलालाई सर्वसम्मत


चारपानेमा घरेलु हिंसाविरुद्ध अभिमुखिकरण

बिर्तामोड । बिर्तामोड नगरपालिका –२ चारपानेमा आज घरेलु हिंसा विरुद्ध कानुनी प्रावधानबारे १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं. २ वडा कार्यालयको आयोजनामा सामुदायिक भवनको हलमा अयोजित


एक चालकको भरमा ‘बारुणयन्त्र’

झापा । झापास्थित कमल गाउँपालिकामा रहेको बारुणयन्त्र एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । बारुणयन्त्रका चालक मदन निरौलाले पाँच वर्षदेखि एक्लैे सेवा दिँदै आउनुभएको छ । आगजनी नियन्त्रणमा


वर्षा नहुँदा अलैँचीका बोट सुक्न थाले

ताप्लेजुङ । पर्याप्त वर्षा नहुँदा नगदेबालीका रूपमा रहेको अलैँचीका बोट सुक्न थालेका छन् । ताप्लेजुङका ग्रामीण क्षेत्रमा लगाइएको अलैँची खेती सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । यस वर्ष पर्याप्त


क्यान्सरका बिरामीलाई आर्थिक अभाव

गौरादह । गौरादह नगरपालिका वडा नं १ का क्यान्सर सङ्क्रमित नन्दलाल ताजपुरिया विपन्नताका कारण उपचार गर्न नसकेर घरमै थलिएका छन् । फोक्सोको क्यान्सरबाट सङ्क्रमित ताजपुरियाको सामान्य चिया दोकान थियो ।


‘किराया’ अर्जुनधारामा बिजय साम्पाङ

शनिश्चरे । किरात राई यायोक्खा अर्जुनधारा नगर समितिको अध्यक्षमा बिजय साम्पाङ राई निर्विरोध निर्वाचित भएका छन् । समितिद्वारा बिहीवार अर्जुनधारा नगरपालिका -९ कटहरडाँडास्थित कार्यालयमा आयोजित १०औं नगर अधिवेशनबाट साम्पाङ राई


झापामा ६८.९ प्रतिशतले खाए हात्तीपाइले विरुद्धको औषधि, थपियो पाँच दिन

झापा । झापामा फागुन ११ देखि २४ गतेसम्म ६ लाख ९६ हजार ८ सय २७ जनाले हात्तीपाइले विरुद्धको आम औषधि सेवन गरेका छन् । जिल्लामा १० लाख ११ हजार ६४८


६ यात्रु लिएर भद्रपुरबाट पोखरा उड्यो बुद्ध एयर

भद्रपुर । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरले आजदेखि भद्रपुर–पोखरा सिधा उडान सुरु गरेको छ । बुद्ध एयरको युफोर–९६२ विमान ६ यात्रु लिएर बिहीबार राती ८ बजेर १५ मिनेटमा भद्रपुरबाट पोखराको


मेरो तर्फबाट साथ, सहयोग र समर्थन रहन्छ : उपाध्यक्ष नेम्वाङ

काठमाडौं । राष्ट्रपति पदका प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताउनुभएको छ । राष्ट्रपतिको आज भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]