बैशाख ३१, २०८१ सोमबार

झापा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः अर्थतन्त्र चलायमान हुने विश्वास

पोखरा । पोखरामा आइतबारदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सही उपयोग भएमा यसले पोखरासँगै समग्र राष्ट्रको अर्थतन्त्र चलायमान गराउने विश्वास व्यक्त गरिएको छ । झण्डै पाँच दशकको निरन्तरको प्रयाससगै विमानस्थलबाट


बिर्तामोडमा फोहोर वर्गीकरणका लागि वडागत छलफल प्रारम्भ

बिर्तामोड । बिर्तामोड नगरपालिकाले फोहोर वर्गीकरणका विषयमा आवश्यक छलफल अघि बढाएको छ । नगरपालिकाले क्षेत्रभित्र उत्सर्जन भएको फोहोर व्यवस्थापनका लागि स्रोतबाटै फोहोरको वर्गीकरण गर्न लागेको हो । फोहोरको उचित व्यवस्थापनका


औषधीजन्य वनस्पतीको खेतीमा प्रोत्साहन गर्दै महेन्द्रद्वार सहकारी

बाहुण्डाँगी । श्री महेन्द्रद्वार बचत तथा ऋण सहकारी संस्था लि. ले मेचीनगर ४ स्थित मेची नदीको किनारमा जडिबुटी खेति गरिरहेको छ । सो खेतीको अगुवाई महेन्द्रद्वार सहकारी संस्थाद्वारा सञ्चालित सनराइज


सञ्चालनमा आयो एसियन हाइवेको मितेरी पुल

काँकरभिट्टा । एसियाली देशहरुलाई सडक सञ्जालले जोड्ने एसियन राजमार्गको मेची पुल ‘मितेरी पुल’ औपचारिक रुपमा सञ्चालन भएको छ । डेढ वर्ष अगाडि नै निमार्ण समपन्न भएको उक्त पुल आजबाट सञ्चालनमा


प्रदेश १ ले पुस २४ गते नयाँ मुख्यमन्त्री पाउँदै

विराटनगर । प्रदेश १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न समय सीमा दिइएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङ्गले संविधानको धारा


राम्रो बाहेक नगर्ने वर्तमान सरकारको नीति होः प्रम प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो गर्ने, राम्रो बाहेक नगर्ने रहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता


इलाका प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न

पाँचथर – पाँचथरको हिलिहाङ गाउँपालिका–१ भालुचोकमा इलाका प्रहरी कार्यालय अमरपुरको भवन निर्माण सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं १ को लगानीमा निर्माण भएको उक्त भवनको


सुनको मूल्य एक लाख एक हजार सात सय

बिर्तामोड । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार सात सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार चार सयमा


शिवसताक्षी ४ मा बाटो ग्राभेलको कामलाई तिब्रता

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ ले बाटो ग्राभेलको कामलाई तिब्रता दिइएको छ । आ.वा. २०७९-८० को सिलिङ्ग बजेटबाट ३ वटा बाटाहरु ग्राभेल भइसकेका छन् भने, ४ वटा


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]