बैशाख २५, २०८१ मंगलबार

झापा

आजदेखि घर–घरमा मेलम्ची

काठमाडौँ । लामो समयदेखि काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घरघरमा पुग्दै छ । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबारदेखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको


कोभिड रोकथामका लागि अनिश्चितकालिन लकडाउनको घोषणा

बाजुरा । यहाँ कोभिड-१९ रोकथामका लागि अनिश्चितकालिन लकडाउनको घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले गएराति १२ बजेबाट लकडाउन लागु गरेको हो । गृहमन्त्रालयको निर्देशन अनुसार लकडाउन जारी गरीएको


कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने

प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताएकी छन् । स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवद्र्धनमा


कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः३० बजे बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित


बिद्यालयका फोकल पर्सनलाई तालिम

बिर्तामोड । बिर्तामोड नगरपालिकालाई बालमैत्री नगर घोषणा अभियान अन्तर्गत नगर भित्रका बिद्यालयका फोकल पर्सनलाई एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बालबालिका तथा शिक्षा संचार मञ्च नेपालको आयोजना र


ह्वात्तै बढ्यो कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो । मुख्यतः भारतमा संक्रमण दर फैलिनु


वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्दो

इलाम । महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको दर बढेको छ। जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदकै छन्। गत साउनयता अदालतमा ७ सय ६ मुद्दा


चार गुणाभन्दा बढीको आवेदन

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ का लागि खुला गरिएको आवेदनमा झन्डै दुई लाखले आवेदन दिएका छन् । जनगणनाका लागि सुपरीवेक्षक आठ हजार र गणक ३९ हजार गरी ४७ हजार जनशक्ति माग


झापामा मास्क नलगाई हिडडुल गरे कारवाही

विर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले मास्क नलगाई हिडडुल गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने भएको छ । एक सूचना जारी गर्दै प्रशासन कार्यालयले सार्वजनिक स्थानमा आवतजावत गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]