बैशाख १९, २०८१ बुधबार

झापा

गत आर्थिक वर्षमा देशभरका डेढ सय पुल मर्मत

झापा । सडक विभागले गत आर्थिक वर्षमा देशभरका विभिन्न जिल्लाका सडकमा गरी झण्डै डेढ सय पुल मर्मत गरेको छ । नेपाल सरकारको आफ्नै लगानी र कतिपय स्थानमा दातृ निकायको सहयोगमा


फलामको ढोकाले किच्दा मृत्यु

बिर्तामोड । बिर्तामोड नगरपालिका–१ को देवी पञ्चकन्या प्लटिङमा छिमेकीको बन्दै गरेको घरको ढोकाले किचेर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका निर्मल सुनुवारकी आठ वर्षीया छोरी


मेची अस्पताल भद्रपुरमा पहिलो दिन २२७ जनाको आरटी पीसीआर परीक्षण

बिर्तामोड । मेची अस्पताल भद्रपुरमा आजदेखि आरटी पीसीआर परीक्षण शुरु भएको छ । अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलका अनुसार पहिलो दिन २२७ जनाको आरटी पीसीआर परीक्षण भएको छ । २२७ जनाकै


मोहनमाया माविको जग्गा स्कुललाई उपलब्ध गराउने सरकारको निर्णय

झापा । महान्यायाधिवक्ता अग्नि खरेलको पहलमा विर्तामोड २ को मोहनमाया माविको जग्गा सरकारले स्कुलका लागि नै उपलब्ध गराउने भएको छ । स्थानीय भुपालमानसिंह कार्कीले मोहनमाया माविलाई २०३१ सालमा उपलब्ध गराएको


निन्दा झरनामा आन्तरिक पर्यटकको घुइँचो

झापा –  काँकडभिट्टाबाट २२ किलोमिटर उत्तर झापा र इलाम जिल्लाको सिमानाका दुई झरना गर्मी छल्न चाहने आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य भएका छन् ।        निन्दा नदीको मुहानमा अवस्थित ती झरनामा झापाका


संक्रमणमुक्त भएपछि मेची अस्पतालबाट १७ जना डिस्जार्ज

विर्तामोड । मेची अस्पताल भद्रपुरबाट शुक्रबार १७ जना कोरोना संक्रमितको डिस्चार्ज भएको छ । सङ्क्रमणमुक्त भएर उनीहरु डिस्चार्ज भएका हुन् । मेची अस्पतालका फिजिसियन डा. गोविन्द कँडेलका अनुसार उक्त अस्पतालको


नेकपा विवाद समाधानका लागि छ सदस्यीय कार्यदल गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा विद्यमान आन्तरिक विवादको समाधानका लागि आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल सकारात्मक निष्कर्षमा


सीडीएमए मोबाइल सेवा बन्द हुँदै

झापा । दुर्गमका प्रयोगकर्तालाई लक्षित गर्दै नेपाल टेलिकमले १४ वर्षअघि सुरु गरेको सीडीएमए मोबाइल सेवा चालू आर्थिक वर्ष २०७७/७८ देखि बन्द हुने भएको छ । दूरसञ्चार बजारमा सीडीएमए पुरानो किसिमको प्रविधि


स्थानीय तहमा कामको चाप

काठमाडौ । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएपछि स्थानीय तह यसको नियन्त्रण तथा रोकथाम बजेट कार्यान्वयन गर्ने तयारी गरेका छन् । काठमाडौँं उपत्यकासहित तराई–मधेसका स्थानीय तहमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै कामको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]