बैशाख २०, २०८१ बिहीबार

मेचीनगर

व्यवसायी हुने रहरले जन्मिएको प्रोलिफिक

मेचीनगर । मेचीनगर–१० धुलाबारीमा रहेको प्रोलिफिक कमप्युटर मेचीनगरको चर्चित कम्प्युटर सिक्ने ठाउँ हो । कक्षा १० को एसईई परीक्षापछि धेरै विद्यार्थीहरुले कम्प्युटर सिक्ने भोकलाई मेटाउँदै आएको प्रोलिफिक कम्प्युटरका सञ्चालकहरु नवराज


वन उपभोक्ता महासंघ मेचीनगर अध्यक्षमा जानुका

मेचीनगर । सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगर समितिको अध्यक्षमा महिला नेतृ जानुका ओली सर्वसम्मत चयन भएकी छिन् । आज (विहीबार) मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वन समूहको कार्यालयमा आयोजित दोस्रो नगर


मेची पारिको विद्यालय बन्द हुँदा …

चन्द्रकला भण्डारी झापा । सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय बन्द भएपछि


धुलाबारीमा वैशाख १६ गते प्रथम दनुवार महोत्सव हुने

मेचीनगर । धुलाबारीमा प्रथम दनुवार जाति जागरण कला तथा सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । दनुवार जागरण समिति मेचीनगरले आज धुलाबारीमा पत्रकार सम्मेलन गरी वैशाख १६ गते धुलाबारीको पुरानो


झ्याप्प झ्याप्प बिजुली गएपछि व्यवसायीले बुझाए ज्ञापन पत्र

मेचीनगर । मेचीनगर क्षेत्रमा झ्याप्प झ्याप्प बिजुली गएपछि मेची उद्योग वाणिज्य संघले विद्युत प्राधिकरणको धुलाबारी शाखामा ज्ञापन पत्र बुझाएको छ । बारम्बार बिजुली काटिदा उद्योग–धन्दा सञ्चालनमा सम्सया उत्पन्न भएको भन्दै


मेची पारिको नेपाल : पुल नहुँदा स्वदेशमा उपचार पाउनबाट वञ्चित

अम्बिका भण्डारी झापा । मेची पारिको गाउँ भनेर चिनिएको मेचीनगर–१५ ग्वालाबस्तीका ४२ वर्षीय मोतिलाल यादवले मेची नदीमा पुल नहुँदा स्वदेशमा उपचार पाउनबाट वञ्चित हुनु परेको छ । दुई वर्षदेखि मिर्गौलामा


घटेन मानव बेचबिखनका घट्ना

काँकरभिट्टा । पुर्वी नाका काँकरभिट्टामा दुवै देशका सुरक्षाकर्मीहरुको कडाईका बावजुत पनि मानव बेचबिखनका घटनामा कमी आउन नसकेको मेचीनगर लेडी जेसिजको आयोजना गरेको मानव बेचबिखनको बिषयमा सरोकारवालाहरु बीच गरिएको अन्तरक्रिया कार्यक्रमका


झापामा झ्याप्प–झ्याप्प जान्छ बिजुली

मेचीनगर । पछिल्लो एक साता झापाको विभिन्न भागमा बेखवर विद्युत कटानीले समस्या भएको छ । मेचीनगरसहित बिर्तामोड, भद्रपुर, दमकमा बिजुली गएर स्थानीयबासीलाई सास्ती बनाएको छ । दिनमा सात/आठ पटक विधुत


‘अधिकारका लागि पूर्वबाटै आन्दोलन सुरुवात गर्नुपर्छ’ सांसद हर्कमाया

मेचीनगर । प्रतिनिधि सभाकी सांसद् हर्कमाया विश्वकर्माले दलितको अधिकार प्राप्तीका लागि अब पूर्वबाटै आन्दोलन सुरुवात गर्नु पर्ने बताएकी छिन् । आज धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभा हलमा दलित


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]