बैशाख १५, २०८१ शनिबार

मेचीनगर

मेचीनगर-४ र खाँदबारी -४ बीच भगिनी सम्बन्ध

बाहुनडाँगी । मेचीनगर नगरपालिका र खाँदबारी नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । शनिबार बाहुनडाँगीमा मेचीनगर नगरपालिका–४ र खाँदबारी नगरपालिका–४ नम्बर वडाबीच भगिनी सम्बन्ध कायम गरिएको हो । मेचीनगर–४ का


मिडियासँग मैले थुप्रै अपेक्षा गरेको छु : मेयर बुढाथोकी

खबरमञ्चको वार्षिकोत्सव मेचीनगर । मेचीनगरबाट नियमित रुपमा प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले विहीबार आफ्नो ७ औँ वार्षिकोत्सव मनाएको छ । उक्त खबरमञ्चका सम्पादक तथा प्रकाशक प्रकाश पौडेलको अध्यक्षता एवम् मेचीनगर


हात्ती र ढुंगागिटीका विषयमा पाँच दलको ध्यानाकर्षण

मेचीनगर । मेचीनगरका सत्ता गठबन्धनका पाँच दलले जंगली हात्तीको समस्या र नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवाको दोहनका विषयमा स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको छ । बिहीबार गठबन्धनमा आबद्ध मेचीनगरका पाँच


मेचीनगरमा बाढीका वितण्डा : तटबन्धनमा ५ अर्व खर्च लाग्ने

ज्यामिरगढी । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न क्षेत्र यसपटक पनि उही दशा दोहोरियो । असारको तेस्रो सातासम्म मेची, निन्दा, हडिया र टिमाइ खोलामा आएको बाढीले नदी कटान हुँदा स्थानीयको


डिस्प्ले बोर्डको उद्घाटन, मानव बेचबिखनको अवस्था भयावह

मेचीनगर । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सम्बन्धी अन्तरक्रिया र डिजिटल डिस्प्ले बोर्डको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बुधबार काँकरभिट्टा स्थित इलाका प्रहरी कार्यालय परिसरमा आयोजित मानव बेचबिखन तथा


हात्ती छेक्न सीमामा २५ किलोमिटर तटबन्धन गर्ने योजना

मेचीनगर – मेचीनगरमा हात्तीको दिर्घकालिन समस्याको समाधानका लागि सांसदहरु, सिडिओ, मेयर, उपमेयर, वडाध्यक्ष, एसपी लगायतको टोलीले बाहुनडाँगीको सीमा क्षेत्रमा निरीक्षण गरेका छन् । शनिबार प्रतिनिधि सभा सदस्य राम कार्की, प्रदेश


भारतमा रेलको ठक्करबाट नेपाली युवाको मृत्यु

झापा – मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठको गए राति सीमावर्ती भारतीय नाका पानीट्याङ्कीमा रेलको ठक्करबाट मृत्यु भएको छ । रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडीतर्फ जाँदै


मेचीनगरमा विषयगत समितिहरु गठन

काँकरभिट्टा । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको दोस्रो पूर्ण वैठकले विषयगत तथा अन्य समितिहरु गठन गरेको छ । सोमबार नगर कार्यपालिकाको कक्षमा नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न विषयगत


मेचीनगरबाट दुई ब्राउन सुगर कारोवारी पक्राउ

बिर्तामोड । झापाको मेचीनगरमा लागुऔषध ब्राउन सुगर र नगदसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १२ निवासी २४ वर्षीय सुरज मेचे र सोही ठाउँका २२ वर्षीय


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]