श्रावण ६, २०८१ आईतबार

राजनीतिक

हल्लाले पार्टी फुट्दैन : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुट्ने हल्लाको पछाडी नलाग्न अपिल गर्नुभएको छ । उहाँले सञ्चारमाध्यममा आएजस्तो नेकपा फुट्ने संकेत नभएको स्पष्ट पार्नुभएको हो । कोभिडले उब्जाएको परिस्थितिका कारण


‘रअ’ प्रमुख मोदीका सन्देशबाहक भएर आएका थिए : मुख्यमन्त्री पोखरेल

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीको विचार र काममा भरोसा गर्न आग्रह गरेका छन्। भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ(रअ) का प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेकोमा प्रधानमन्त्री


१६ वर्षीया किशोरी एक दिनका लागि बनिन् प्रधानमन्त्री

फिनल्याण्डमा १६ वर्षीया एक किशोरी एकदिनको लागि प्रधानमन्त्री बनेकी छिन् । लैङ्गकि समानताको अभियानमा फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिनले बुधबार आफ्नो सत्ता १६ वर्षे किशोरी आभा मुर्टोलाई सुम्पेकी हुन् । बुधबार


नेपाली काँग्रेसको महाधिवेशन सर्ने !

काठमाडौँ । नेपाली काँग्रेसको फागुनमा हुने १४औँ महाधिवेशनको तयारी तीव्र बनाउन कोरोना भाइरस (कोभिड–१९) बाधक देखिएको छ । कोरोना सङ्क्रमणका कारण तयारी गर्न कठिन भएपछि महाधिवेशन सर्ने सम्भावना देखिएको छ ।


हल्दीबारीमा काँग्रेस र राप्रपा परित्याग गरी तीन सय युवा नेकपामा प्रवेश

हल्दिवारी । हल्दीबारीमा नेपाली काँग्रेस र राप्रपा परित्याग गरी करिव ३०० जना युवाहरु नेकपामा प्रवेश गरेका छन् । नेकपामा प्रवेश गर्नेहरुमा हल्दीबारी–४ निबासी कबड्डीका राष्ट्रिय खेलाडी अमृत मेचे सहित १००


सच्चा समाजसेवीले केही पनि लिँदैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताएका छन् । एकचालीसौँ सामाजिक सेवा दिवस मूल समारोह समितले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले मानवीय भावनाले


प्रधानमन्त्रीले आज विशेष सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे


राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन : गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष गौतमलाई


नेकपा सचिवालय बैठक शुुक्रबारका लागि तय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । बैठक शुुक्रबारका लागि तय गरिएको छ । प्रधानमन्त्री निवासमा बुधबार


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]