एमसीसी सम्झौताबारे चीनको प्रश्‍न

काठमाडौँ । अमेरिकाले नेपाललाई दिने घोषणा गरेको ५० करोड डलरको विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर चीनले फेरि टिप्पणी गरेको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चिनयिङले अमेरिकाले एमसीसी अनुमोदन गर्न नेपाललाई दिएको समयसीमाप्रति ‘उपहार कहिलेदेखि अल्टिमेटमसहित आउन थाल्यो’ भन्दै व्यंग्य गरेकी हुन् ।  ‘अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले नेपालले एमसीसी अनुमोदन गर्न नसके त्यसले द्विपक्षीय…