बैशाख २०, २०८१ बिहीबार

बिर्तामोड

झापालाई फुटबल हब बनाउन दलहरु प्रतिवद्ध

बिर्तामोड – झापाका राजनीतिक दलहरुले झापालाई फुटबल हब बनाउन आफूहरु एकबद्ध भएको बताएका छन् । झापा गोल्ड कपको छैटौँ संस्करणको तयारीका सन्दर्भमा सचिवालयमा आज आयोजित छलफलमा सहभागी दलका नेताहरुले फुटबल


बिर्तामोड वाणिज्य संघका पूर्वअध्यक्षहरु स्वतन्त्र प्यानलको पक्षमा

बिर्तामोड । फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि मत माग्दै उम्मेदवारहरु व्यवसायीको पसल-पसल पुगिरहेका छन् । आफ्ना प्रतिवद्धता बारे जानकारी दिदैं उम्मेदवारहरुले वाणिज्य संघमा काम गर्ने


सम्पत्ति शुद्धीकरण मुद्दामा माओवादी नेता पुरीलाई चार करोड बढी जरिवाना

दमक । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नेपाल कम्युनिनष्ट पार्टी (माओवादी केन्द्र) का नेता रेवतराज पुरी (गगन) लाई रु चार करोड तीन लाख ३४ हजार जरिवाना हुने


लोकतान्त्रिक गणतन्त्र सात दशकको सङ्घर्षबाट प्राप्त महत्वपूर्ण उपलब्धि हो ः राष्ट्रपति

काठमाडौँ, ७ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०


बिर्तामोडमा ‘अनलाइन सोफा’

बिर्तामोड । सुलभ दररेटमा फर्निचर उपलब्ध गराउने उद्देश्यले बिर्तामोडमा अनलाईन सोफा सञ्चालनमा आएको छ । झापा बिर्तामोड–५ स्थित धर्मकाँटा रोडमा अनलाइन सोफा सञ्चालनमा ल्याएको सञ्चालक खड्क थापाले जानकारी दिए ।


भव्य र्यालीसहित स्वतन्त्र प्यानलको मनोनयन दर्ता

बिर्तामोड वाणिज्य संघमा १९ पदका लागि ३९ जनाको मनोनयन दर्ता बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी ३ वर्षे कार्यकालका लागि ३९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । १९


मेलम्ची आयोजनामा भ्रष्टाचार : पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, ६ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिवहरूसहित १५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी


बिर्तामोड बचाउन स्वतन्त्र प्यानललाई विजयी गराऔं : राजकुमार पोखरेल

बिर्तामोड । झापा बिर्तामोडका अग्रज व्यक्तित्व एवम् राप्रपाका केन्द्रीय सदस्य राजकुमार पोखरेलले व्यावसायीको हकहित र व्यवसायको स्थायित्वका लागि स्वतन्त्र व्यावसायिक प्यानललाई निर्वाचित गराउन आग्रह गरेका छन् । उनले परिवर्तनका लागि


कोषाध्यक्षका उम्मेदवार निरौलाको चर्चा

बिर्तामोड । झापाको व्यवसायिक क्षेत्रमा युवा व्यवसायीको बाहुल्यता बढ्दै जाँदा उद्योग वाणिज्य संघको नेतृत्वमा युवा व्यवसायीहरु स्थापित हुने अभ्यासमा छन् । यसकारण व्यवसायका अनेक आयामभित्र युवाले आफूलाई नेतृत्वदायी भूमिकामा सशक्त


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]