बैशाख २१, २०८१ शुक्रबार

बिर्तामोड

थप २०५ जनामा सङ्क्रमण पुष्टि

बिर्तामोड । देशभर पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ९० जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा


बिर्तामोड नगरपालिका र सहाराको साझेदारीमा कृषकलाई रकम हस्तान्तरण

बिर्तामोड । बिर्तामोडका ५० जना कृषकलाई स्यालो ट्युबवेलका लागि रकम हस्तान्तरण गरिएको छ । साना सिंचाई कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोसको साझेदारीमा कृषकहरुलाई रकम हस्तान्तरण गरिएको हो


बैंकिङ कसुर मुद्धामा फरार बिर्तामोडमा ढुङगाना पक्राउ

बिर्तामोड । बैंकिङ कसुर मुद्धामा फरार बिर्तामोड– ६ का ४७ वर्षीय टेकनाथ ढुङ्गाना पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाले शुक्रवार पक्राउ गरेको प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी


साहित्य चौतारीद्वारा राईलाई ‘विशिष्ट संगीत सम्मान’ अर्पण

बिर्तामोड – साहित्य चौतारीले शुक्रवार २३ औँ वार्षिकोत्सव मनाएको छ । २०९ औँ भानु जयन्तीसहित साहित्य चौतारीले वार्षिकोत्सव मनाएको हो । साहित्य चौतारी अब २४ औँ वर्षमा प्रवेश गरेको छ


बलात्कृत बालिकामाथि दुर्व्यवहार गर्ने इप्रका बिर्तामोडको महिला प्रहरीलाई कारबाही

बिर्तामोड । बलात्कृत बालिकालाई दुव्र्यवहार गर्ने इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार पुजा प्रसाईलाई कारवाही गरिएको छ । उनीमाथि प्रश्न उठ्ने वित्तिकै कारवाही स्वरुप प्रसाईलाई ओखलढुङ्गा सरुवा गरिएको झापाका प्रहरी


झापामा टनेलभित्रै फस्टायो तरकारी खेती

बिर्तामोड । झापामा टनेलभित्र रायो साग फस्टाएको छ । कृषि ज्ञान केन्द्रले टनेल बनाउन अनुदानसमेत दिएपछि किसान प्रोत्साहित भएका छन् । सामान्यतया जाडो मौसममा रायो सागको खेती हुने गर्छ ।


चालु आव सकिन दुई दिन बाँकी : १० खर्ब ३५ अर्ब राजश्व सङ्कलन

बिर्तामोड । सरकारले चालु आर्थिक वर्षमा कूल रु ११ खर्ब ८० अर्बभन्दा बढी राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । नेपाल सरकारको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयको विवरणलाई हेर्ने हो


आवको अन्तिम शेयर कारोबार : नेप्से परिसूचक उकालो यात्रामा

बिर्तामोड । धितोपत्र बजारमा आज चालु आवको अन्तिम शेयर कारोबार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबारको अन्तिम कारोबारमा नेप्से परिसूचक ७.९३ अङ्कले उकालो लागेर दुई हजार ९.४६ मा पुगेको


थप २२९ मा सङ्क्रमण पुष्टि

बिर्तामोड । देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ७१८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६४४


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]