जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोड

झापा गोल्डकप फागुन १९ देखि

बिर्तामोड । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको छैटौँ संस्करण यही फागुन १९ देखि २८ गतेसम्म हुने भएको छ । आयोजक झापा गोल्डकपले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर


अलपत्र नेत्रपार्क व्यूँत्याउने तयारी

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ मा रहेको शहिद नेत्र पार्कलाई सञ्चालन गर्न स्थानीयबासी जुटेका छन् । आज सो पार्कमा श्रमदान गरेका स्थानीय बासिन्दाले पार्क चाँडै सञ्चालन हुने


जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा प्रतिभा छनौट

बिर्तामोड ८ माघ । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले यसवर्ष वितरण गर्ने पुरस्कारका लागि पुरस्कृत कृति तथा प्रतिभा छनौट गरेको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले


महिलाको हत्यामा संलग्न खोज्दै प्रहरीको कुकुर महानन्द चोक पुग्यो

बिर्तामोड । झापाको अर्जुनधारा –६ महानन्द चोक पश्चिम व्याडमिन्टन कोर्ट नजिकै एक महिला मृत फेला परेपछि प्रहरीको अनुसन्धान टोलीले अनुसन्धान सुरु गरेको छ । प्रदेश कार्यालयबाट खटिएको अनुसन्धान टोलीले कुकुरको


मृत फेला परेकी महिला माया मगर भएको पुष्टि, अनुसन्धानमा कुकुरको प्रयोग गर्ने

बिर्तामोड । झापाको अर्जुनधारा –६ महानन्द चोक पश्चिम व्याडमिन्टन कोर्ट नजिकै एक महिला मृत फेला परेकी छन् । उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । उनको टाउकोमा ढुङ्गाले


झापाको अर्जुनधारामा एक महिला मृत फेला , हत्या भएको आशंका

बिर्तामोड । झापाको अर्जुनधारा ६ का एक महिला मृत फेला परेकी छन् । उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । उनको टाउकोमा ढुङ्गाले हिर्काएको देखिएको छ । प्रहरीका


झापामा बंगुरको हाहाकार, मासु पसल दिउँसै बन्द

बिर्तामोड । झापाका बंगुर फे्रस हाउसहरु यतिवेला दिउँसै बन्द हुने थालेका छन् । मासुको माग धान्न नसकेपछि व्यवसायी दिउँसै बन्द गरेर घर फर्किनु पर्ने बाध्यता छ । बंगुर अभाव भएपछि


झापामा दश मेगावाटको सौर्य ऊर्जा

झापा, ७ माघ : कोशी प्रदेशमा पहिलो पटक शिवसताक्षी नगरपालिका-४ सालमारामा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाले १० मेगावाटको विद्युत् उत्पादन सुरु गरेको छ । सोलार प्यानलमार्फत फुलफेजमा उत्पादित


भुँई मान्छेले लोकतन्त्रको अनुभूति गर्न नपाएको निष्कर्ष

बिर्तामोड । झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका सहभागीहरुले भुँई मान्छेले लोकतन्त्रको अनुभूति गर्न नपाएको बताएका छन् । नारी सञ्चार गृह झापाको आयोजनामा आइतबार बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]