बैशाख ३१, २०८१ सोमबार

बिर्तामोड

कनकाईमा भेटिएको शव प्रकरण : यस्तो छ घटनाको नालिवेली

बिर्तामोड । सोमवार विहान कनकाई माईमा झापा भद्रपुर–४ पृथ्विनगरका २३ वर्षीय सागर गजमेरको शव फेला पर्यो । शव फेला परेपछि विभिन्न टिकाटिप्पणी समेत शुरु भएको छ । इलाका प्रहरी कार्यालय


बिर्तामोडबाट वेपत्ता दुई किशोरी भारतको पुर्णियामा फेला

बिर्तामोड । साउन १४ गते देखि वेपत्ता भएका बिर्तामोड–४ का किशोरी फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीले दिल्ली प्रहरीको इन्टरपोलसँगको सहकार्यमा किशोरी फेला परेको हो । बेपत्ता भएकी


विएण्डसीमा भदौ १ देखि स्वास्थ्य विमा गर्नेको उपचार

बिर्तामोड । विएण्डसी अस्पताल बिर्तामोडमा स्वास्थ्य विमा गरेका नेपाली नागरिकको उपचार हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै अस्पतालले भदौ १ गतेबाट विमा गरेका नागरिकको उपचार गर्ने जनाएको छ


बिर्तामोडमा व्यवसायी अपहरण गर्ने गिरोहलाई थपियो संगठित अपराध मुद्दा

बिर्तामोड । झापाको विर्तामोडमा व्यापारी अपहरण गरेर फिरौति माग्ने गिरोहलाई संगठित अपराध मुद्दा समेत दर्ता भएको छ । फ्लाट भाडामा लिएर अपराधिक क्रियाकलाप गर्दै आएको गिरोहलाई इलाका प्रहरी कार्यालय अनारमनीले


देवी क्याम्पस आफ्नै भवनमा

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको देवी क्याम्पसले सुविधा सम्पन्न भवन गरेको छ । बिर्तामोड–६ मा निर्माण भइरहेको भवनमा आउँदो मंसीरबाट सर्ने तयारी भएको क्याम्पसका प्रशासकीय अधिकृत बद्री भट्टराईले जानकारी दिए


आगलागी भएको हनुमान सेन्ट्रलमा पसल खुल्न थाले

बिर्तामोड । गत शनिवार आगलागी भएको बिर्तामोडस्थित हनुमान कम्प्लेक्समा व्यवसायीले पसल खोलेर निर्वाध रुपमा व्यवसाय शुरु गरेका छन् । आगलागी भएपछि व्यवसाय प्रभावित भएको कम्प्लेक्समा मंगलवारदेखि किनमेल शुरु हुन थालेको


झापा आएर खनालले भने – स्कुल बिभागमा म पनि योग्य छु, मिडियाले विवाद झिके

बिर्तामोड । पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको स्कुल बिभागका बारेमा मिडियाले बिबाद झिकेको आरोप लगाएका छन् । प्रेस संगठन झापाले आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टीभित्र स्कुल बिभागको सन्दर्भमा कुनै


सुशासन पत्रकारिता पुरस्कार पोखरेललाई

बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा सम्मानित हुने भएका छन् । उनलाई नेपाल निजामती कर्मचारी संगठन झापाले सम्मान गर्न लागेको हो । कर्मचारी संगठन झापाबाट स्थापित स्व.


आगलागी पीडितले मागे क्षतिपूर्ति, सञ्चालकले भने– विवेकपूर्ण निर्णय मात्र मान्य हुनेछ

बिर्तामोड । शनिवार राति हनुमान सेन्टरमा लागेको आगलागीबाट भएको क्षति मलका सञ्चालकले व्यहोर्नुपर्ने माग उठेको छ । आगलागीले पूर्ण क्षति भएको इरिकका सञ्चालक दिनेश पाठकले पुनः व्यवसाय गर्ने वातावरण मिलाई


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]