बैशाख २६, २०८१ बुधबार

झापा

झापा गाउँपालिकामा युवाको खवरदारी तिब्र, कानुनी कारवाही गर्ने गाउँपालिको धम्की

बिर्तामोड । झापा गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ को लागि पारित गरेको बजेट, नीति तथा कार्यक्रममा युवाहरुले प्रश्न उठाएका छन् । गाउँपालिका क्षेत्रका अगुवा युवाले बजेट नीति तथा कार्यक्रममा कडा खवरदारी


तटबन्धन जोगाउन प्रहरी सक्रिय

बिर्तामोड । जनताको तटबन्धनमा क्षति हुन नदिन प्रहरीले मर्मत सम्भार गरेको छ । झापा गाउँपालिकास्थित वडा नं. ७ को टप्पु टोल र जनता टोलमा प्रहरी संभावित जोखिमलाई मध्यनजर गरी मर्मत


झापामा तनाव : तस्करले सशस्त्र प्रहरीलाई घिसार्दै भारत छिराए, गाउँलेले गरे उद्धार

प्रदीप परियार बिर्तामोड । झापा गाउँपालिका १ लसुनाका नेपाली नागरिकले सशस्त्र प्रहरीलाई तस्करको हातबाट बचाएका छन् । सोमबार राती भारतीय तस्करले सशस्त्र प्रहरीलाई घिसार्दै भारत छिराएका थिए । लसु्नाबासीका अनुसार


चार दिनअघि मुम्बईबाट आएका थिए झापा गाउँपालिकाका संक्रमित, भोलीदेखि शिल गर्ने

बिर्तामोड । झापा गाउँपालिकामा कोरोना पुष्टि भएका पुरुष मुम्बईबाट आएको बुझिएको छ । उनी चार दिनअघि आएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी दिए । सीमाबाट उद्धार गरेर ति पुरुषलाई


झापा गाउँपालिकामा पनि १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

बिर्तामोड । झापा गाउँपालिकामा पनि १ जना कोरोना संक्रमित भेटिएका छन् । झापामा संक्रमितको संख्या ३६ पुगेको छ । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार आज थप भएका ३६ जनामध्ये झापा गाउँपालिकास्थित


झापाको २० बिघा जग्गा भोगचलनमा सात वर्षदेखि भारतीय एसएसबीको अवरोध

चन्द्रकला भण्डारी – भद्रपुर । झापा गाउँपालिका वडा नं १ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म


लुकुछिपी झापा छिरेकालाई क्वारेन्टाइनमा राखिएन

बिर्तामोड । भारतबाट झापा गाउँपालिका छिरेका १० जना नेपाली नागरिकलाई क्वारेन्टाइनभन्दा बाहिरै राखिएको छ । नेपाल–भारत बोर्डर पूर्ण रुपमा शिल भएको अवस्थामा छिरेका उनीहरुलाई क्वारेन्टाइमा राख्न नमिल्ने भन्दै सीमा नजिकै


सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गर्ने भारतीयले माफी मागे, कारवाही गर्ने प्रतिबद्धता

बिर्तामोड । डिउटीमा बसेका नेपाली सुरक्षाकर्मीलाई आक्रमण प्रयास गर्ने भारतीय नागरिकले माफी मागेका छन् । झापा गाउँपालिका वडा नम्वर ४ को जङे पिलर १३१ नम्वर आसपासमा सुरक्षार्थ खटिएका नेपाली सुरक्षाकर्मीमाथि


नयाँ ट्याक्टर नियन्त्रणमा लिएको केही बेरमै झापामा ‘हवाई फायर’

बिर्तामोड । झापा गाउँपालिकास्थित नेपाल–भारत सीमामा सोमवार साँझ नेपाली सुरक्षाकर्मीले हवाई फायर गर्नुपर्यो । अज्ञात भारतीय समूहले नेपाली सुरक्षाकर्मीलाई आक्रमण प्रयास गरेपछि हवाई फायर गरिएको थियो । सो घटनाको केहि


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]