दुहागढी । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४७ औं साधारण सभा शनिवार सम्पन्न भएको छ । स्वयंभूलाल श्रेष्ठ स्मृति सभाकक्ष भद्रपुरमा सम्पन्न सभामा शाखाका मन्त्री चन्द्रप्रसाद चुडालले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष हेम खडका र आन्तरिक लेखा समितिका संयोजक मनोज अग्रवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा वार्षिक गतिविधिका आधारमा उत्कृष्ठ उपशाखाको रुपमा प्रथम…