जेष्ठ २, २०८१ बुधबार

आर्थिक

मेची सहकारीका सदस्यलाई सदस्य शिक्षा तथा वित्तीय साक्षरता

बिर्तामोड । मेची बहुउद्देश्यीय सहकारी संस्थाले वार्षिक क्यालेन्डर अनुसार बिर्तामोडमा सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको हो ।


पूर्वीद्वार सहकारीको ४ वटा सेवा कार्यालय एकसाथ उद्घाटन

मेचीनगर । पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था मेचीनगरको बुधबार चार वटा सेवा कार्यालय एकसाथ उद्घाटन भएको छ ।धुलाबारीमा प्रधान कार्यालय रहेको संस्थाको चार वटा सेवा कार्यालयहरु मेचीनगर–२ को भृकुटी,


सिम्रिक साकोसको ११ औं साधारण सभा

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले ११ औं वार्षिक साधारणसभा सेवा केन्द्रगत रुपमा मंगलबारबाट शुरु गरेको छ । प्रदेश सहकारी रजिष्ट्रार कार्यालय प्रदेश नम्बर–१ इटहरीको परिपत्र अनुसार


नेप्से परिसूचक झिनो अङ्कले ओरालो

झापा । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै ओरालो लागेको छ । लगातार ओरालो लागिरहेको नेप्सेको यात्रा कायम रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से


विकास निर्माणमा मारुती सिमेन्ट प्रयोग नगर्न सरकारको कडा चेतावनी

काठमाडौं । सरकारले मारुती सिमेन्ट प्रयोग गरे प्रयोग गर्न दिने निकायमाथि नै छानबिन हुने स्पष्ट पारेको छ । गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट गुुणस्तरहीन भन्दै बजारमा भएको पनि फिर्ता


सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७.९० अङ्कले उकालो लागेर दुई हजार ७६५.४३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२१


नेप्सेमा दोहोरो अङ्कको वृद्धि, चार कम्पनीको सेयरमा सर्किट

झापा । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । लगातार उकालो लागेको नेप्से परिसूचक आजको वृद्धिसँगै पुनः दुई हजार ८०० को बिन्दुमा पुगेको


सुनको मूल्यमा प्रतितोला रु ५०० ले वृद्धि

बिर्तामोड । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू ५०० ले बृद्धि भएर रू ९४ हजार ८०० कायम भएको छ । सोमबार सुन प्रतितोला रू ९४ हजार ३००


झापामा मंसिर १ देखि कर सप्ताह मनाइने

बिर्तामोड । आन्तरिक राजश्व कार्यालय भद्रपुरलेले कर सप्ताह मनाउने भएको छ । १० औं राष्ट्रिय कर दिवस तथा कर सप्ताहको पूर्व सन्ध्यामा बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै आन्तरिक राजश्व कार्यलय भद्रपुरले


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]