असार १६, २०८२ सोमबार

आर्थिक

मेचीनगरमा सजिवनको व्यावसायिक खेती

झापा, २७  वैशाख – मेचीनगर नगरपालिका बहुउपयोगी खाद्य बनस्पति सजिवन (मोरिङ्गा) को व्यावसायिक खेती प्रवर्द्धनमा जुटेको छ । स्थानीय थोप्लेबिरान महिला कृषि सहकारी संस्थासँग मिलेर मेचीनगर–९ मा दुई बिघाहा क्षेत्रफलमा


झापा गोल्डकपका अध्यक्ष गिरीद्वारा राहत कोषमा ५१ हजार सहयोग

झापा । झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’ का लागि ५१ हजार एक सय रुपैयाँ प्रदान गरेका छन् । व्यवसायीको हितका


यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

भद्रपुर – यातायात व्यवस्था कार्यालय झापाले चालु आव २०८१-८२ को नौ महिनामा रु ८२ करोड १६ लाख ४८ हजार चार सय दुई राजस्व सङ्कलन गरेको छ । कार्यालयले चैत महिनामा


पर्यटन आगामनमा कीर्तिमान, अप्रिलमा मात्रै १ लाख १६ हजार बढी

काठमाडौं, २२ बैशाख । गत अप्रिल २०२५ मा १ लाख १६ हजार ४९० अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपालको पर्यटन इतिहासमा सबैभन्दा राम्रो अप्रिल महिना भएको नेपाल  पर्यटन बोर्डले


सुनचाँदीको मूल्य घट्दो क्रममा

काठमाडौँ, २१ वैशाखःसाताको कारोबारको पहिलो दिन आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार १०० कायम भएको छ । गत बुधबार सोही परिमाणको पहेँलो धातु रु एक लाख


अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

झापा । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९०


कोशी प्रदेशको लगानी सम्मेलन : १ खर्ब ५२ अर्ब १६ करोडको परियोजनामा एमओयु

विराटनगर। कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन १ खरब ५२ अरब १६ करोडको परियोजनामा एमओयु भएको छ। आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा लगानी


कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : विज्ञ

विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा शुक्रबारबाट विराटनगरमा शुरु भएको लगानी सम्मेलनका विषय विज्ञले देशमा विस्तारै लगानीको वातावरण तयार हुँदै गएको बताएका छन् । लगानीका दृष्टिले कोशी प्रदेश अझ धेरै


आजदेखि लगानी सम्मेलन, उत्साहित छन् व्यवसायी

बेलबारी  – कोशी प्रदेश सरकारले प्रदेश राजधानी विराटनगरमा आजदेखि दुईदिने लगानी सम्मेलन आयोजना गर्दैछ । यस सम्मेलनले यहाँ लगानीको वातावरण बनाउन सहयोग पुग्ने भन्दै व्यवसायीहरू उत्साहित भएका छन् । प्राकृतिक


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]