काठमाडौं । नेपाल आयल निगमले चालु आर्थिक वर्ष (आव) मा ६ अर्ब भन्दा धेरै खुद नाफा आर्जन गरेको छ । पेट्रोलियम खरिद, ढुवानी, सरकारको कर तथा सबै खर्च कटाएर निगमले चालु आर्थिक वर्षमा उक्त नाफा आर्जन हुने प्रक्षेपण गरिएको निगमका अर्थ विभाग विभाग प्रमुख एवम् निमित्त नायव कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । ‘निगमको…