बैशाख २०, २०८१ बिहीबार

आर्थिक

नेप्से परिसूचक आज पुनःओरालो

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार आठ सय


अमेरिकी डलरको मूल्य अकासियो

बिर्तामोड । अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यसबाट नेपाली मुद्रा थप कमजोर बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको


विराट एक्स्पो : मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म

मोरङ । उद्योग सङ्गठन मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आयोजना गर्ने भएको छ । सो प्रदर्शनी आगामी मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म चल्ने सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले


पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो

बिर्तामोड । दसैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ ।


यतीको नयाँ विमानबाट आजदेखि व्यावसायिक उडान सुरु

बिर्तामोड । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । गत भदौ २० गते छैटौँ एटिआर ७२-५०० विमान थप गरेको यतीले आजदेखि


सीए सुशीलकुमार सम्मानित

रोहित काफ्लेभद्रपुर । झापाका अग्रज चार्टर्ड एकाउन्टेन्ट सुशीलकुमार अग्रवाल सम्मानित भएका छन् । अग्रवालले नै स्थापना गरेको एस के अग्रवाल एण्ड कम्पनीको २५ औं वार्षिकोत्सवको अवसरमा भद्रपुर मारवाडी संघ र


दशैंको पूर्वसन्ध्यामा सहाराले दियो शेयर सदस्यलाई करिव १ करोड

बिर्तामोड । सहारा नेपालले जिल्लाभर सेवा केन्द्र मार्फत सामाजिक सुरक्षा कायृक्रम अन्तर्गत करिव १ करोड वितरण गरेको छ । शनिवार संस्थाले एक हजार ५४ जना सदस्यलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत


बचत गर्ने बानी बसाले बुढेसकालमा पेनसन : नेफस्कुन सञ्चालक अधिकारी

मेचीनगर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कुन) का सञ्चालक घनश्याम अधिकारीले मासिक रुपमा वचत गर्ने बानी बसाले बुढेसकालमा पेनसनको काम गर्ने बताएका छन् । शनिबार धुलाबारी


शिक्षा बहुउद्देश्यीयको दुवागढी सेवा केन्द्रको प्रतिनिधि छनोट

बिर्तामोड । झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको दुवागढी सेवा केन्द्रको प्रतिनिधि छनोट भएको छ । संस्थाको १०औं साधारण सभाका लागि आज धाइनजस्थित रामजानकी मन्दिरको सभाहलमा आयोजित प्रतिनिधि छनोट कार्यक्रममार्फत्


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]