बैशाख ४, २०८१ मंगलबार

गौरादह

गौरादहका सुनचाँदी व्यवसायी व्यवहार विग्रियो भन्दै वडाध्यक्षलाई पत्र लेखेर सम्पर्कविहीन

– प्रदीप परियार बिर्तामोड । झापा गौरादह नगरपालिका -१ का सोमराज विश्वकर्मा कारोवार विग्रिएको भन्दै वडाध्यक्षलाई पत्र पठाएर सम्पर्क विहीन भएका छन् । गौरादहको सबैभन्दा ठुलो कारोवार गर्ने सुनचाँदी व्यवसायीको


झापाका पालिकालाई बजेटमा विभेद्

गगन ढकाल झापा । नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दा झापाका स्थानीय तहहरुलाई विभेद गरेको छ । स्थानीय तहहरुमा अस्वभाविक रुपमा बजेट घटबढ गरेर वितरण गरिएको जनप्रतिनिधिहरुले


बलात्कार आरोपी पक्राउ नपरेपछि पीडित पक्ष त्रासमा

झापा । गौरादह नगरपालिका वडा नं. ३ मा छ वर्षीया बालिका बलात्कृत भएकी छन् । घरमा अभिभावक नभएको मौका छोपी ती बालिकालाई छिमेकी २१ वर्षीय प्रशान्त भट्टराईले पटकपटक बलात्कार गरेको


बैगुनधुरामा बढ्यो पशु चौपायको चोरी

झापा । झापाको गौरादह ९ बैगुनधुरामा पशु चौपाया चोरीका घटनामा वृद्धी भएको छ । आइतबार राती साबिक बैगुनधुरा ९ ग्वालमुुनीका रोहित खड्काको एउटा गाई चोरी भएको अस्थाई प्रहरी चौकी बैगुनधुराले


क्यान्सरका बिरामीलाई आर्थिक अभाव

गौरादह । गौरादह नगरपालिका वडा नं १ का क्यान्सर सङ्क्रमित नन्दलाल ताजपुरिया विपन्नताका कारण उपचार गर्न नसकेर घरमै थलिएका छन् । फोक्सोको क्यान्सरबाट सङ्क्रमित ताजपुरियाको सामान्य चिया दोकान थियो ।


क्यान्सरका बिरामीलाई आर्थिक अभाव

गौरादह । गौरादह नगरपालिका वडा नं १ का क्यान्सर सङ्क्रमित नन्दलाल ताजपुरिया विपन्नताका कारण उपचार गर्न नसकेर घरमै थलिनुभएको छ । फोक्सोको क्यान्सरबाट सङ्क्रमित ताजपुरियाको सामान्य चिया दोकान थियो ।


गौरादहमा मिसन ग्रासरुट अभियान आरम्भ

गौरादह । अन्तरपार्टी संगठनात्मक क्षेत्रको कामको पहिचान, समग्र उठान, सुदृढिकरण र बिस्तारका लागि नेकपा (एमाले) केन्द्रीय कमिटीले देशव्यापी रूपमा सञ्चालनमा ल्याएको मिसन ग्रासरुट अभियानअन्तर्गत गौरादह नगरपालिका कमिटी झापाले बिहीवारदेखि कार्यारम्भ


चाँडै प्रदेशको नामकरण टुङ्गिन्छ : मुख्यमन्त्री कार्की

गौरादह – प्रदेश–१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाँडै प्रदेशको नामकरण टुङ्गिने बताउनुभएको छ। उहाँले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर भए पनि टुङ्ग्याइने बताउनुभयो। आज झापाको दमकमा सोनाम


विभिन्न स्थानबाट अवैध सामान बरामद

झापा । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानबाट अवैध सामान बरामद गरेको छ । प्रहरीले शुक्रबार मेचीनगर ६ स्थित बसपार्कमा भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]