गौरादहमा जलवायु परिवर्तनको असरबारे सचेतना

बिर्तामोड । जलवायु परिवर्तनको बढ्दो असरबारे समुदायलाई सचेत गराउँदै युवालाई वातावरण संरक्षण अभियानमा सक्रिय बनाउने उद्देश्यले झापाको गौरादहमा ‘क्लाइमेट जस्टिस अवेयरनेस : फ्रम स्ट्रिट टु एक्सन’ अभियान सम्पन्न भएको छ । गौरादह बजार क्षेत्रमा बुधबार आयोजित सचेतनामूलक कार्यक्रमको आयोजना दीगो विकास इन्स्टिच्युट र सीजेएआई एलुम्नाई–२०२६ ले गरेका थिए । एनवाईसीए, लियो क्लब अफ गौरादह, आईएएएस…