गौरादहका जनप्रतिनिधि आफ्नो मुल्याङकन गर्न गाउँगाउँमा

बिर्तामोड । झापा गौरादह नगरपालिकाका जनप्रतिनिधिहरु गाउँ पसेका छन् । मंसिर १३ गतेदेखि ३० गतेसम्म भेटघाटको तालिका नै बनाएर गाउँ पसिरहेका जनप्रतिनिधिहरु जनगुनासो सुन्दै आफ्नो मुल्याङकन पनि गरिरहेका छन् । भेटघाटको क्रममा हरेक वडा वडामा नगरपालिकाले नगरको विकास निर्माण र भावी योजना तथा कार्यक्रम सम्बन्धी अन्तरक्रिया आयोजना गरिरहेको छ । त्यस क्रममा नगरवासीको गुनासो सुन्ने,…