गौरादह । गौरादह नगरपालिकाको चालू आर्थिक वर्षको सार्वजनिक सुनुवाइ बुधबार सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा नगरवासीले स्वास्थ्य, कृषि पूर्वाधार विकास, रोजगार र सुशासनका विषयमा जिज्ञासा राखेका थिए । सारथि युवा क्लबका अध्यक्ष गोविन्द कडेलले बजेट निर्माण सहभागीता मुलक हुनुपर्ने र त्यसमा संघसंस्था समेत समेट्न माग गरेका थिए । व्यवसायी राजकुमार दाहालले कतिपय…