बैशाख २५, २०८१ मंगलबार

सामाजिक

कैलालीमा धान खरिद सुरु

कैलाली । सरकारले धान खरिद गर्न सुरु गरेपछि कैलालीका किसान खुसी भएका छन् । सरकारले यही मङ्सिर २७ देखि कैलालीको टीकापुर, सत्ती र धनगढीको मोनहपुरमा धान खरिद सुरु गरेको हो


युएईको जेलमा रहेका अमर बमको रिहाइको पहल गरिदिन आग्रह

काठमाडौं । ‘अमर बम फर्काऊ अभियान’ले २० वर्षदेखि युनाइटेड अरब इमिरेट्स (युएई)को जेलमा रहेका दार्चुलाका अमरबहादुर बमको रिहाइका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेको छ । आज यहाँ पत्रकार सम्मेलन


वैदेशिक रोजगारीबाट फर्किएका भन्छन्- ‘महिलालाई धेरै कष्ट छ’

बनियानी (रासस) । “रोजगारीको सिलसिलामा म करिब अढाइ वर्ष कुवेत बसेँ, मैले त्यहाँ त्यस्तो समस्या भोग्नु परेन, तर धेरै जना दिदीबहिनीले धेरै कष्ट भोगिरहेको देखेँ÷पाएँ”, यो अनुभव हो, वैदेशिक रोजगारीको


आँखा शिविरमा निःशुल्क शल्यक्रिया

ताप्लेजुङ । ताप्लेजुङमा आज सम्पन्न तीन दिने निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा एक सय आठ जनाको शल्यक्रिया भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ र सेवा फाउण्डेशन काठमाडाँैको आयोजनामा सञ्चालित


विवाह वर्षगाँठमा पत्रकार उपचार कोषलाई १ लाख

बिर्तामोड – बिर्तामोडका व्यवसायी तथा सामाजिक अभियन्ता निर्मल भट्टराई र सुमित्रा भट्टराईले पत्रकार सहारा उपचार कोषलाई एक लाख एक हजार सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना


वन क्षेत्रमा रुख बिरुवासँगै वन्यजन्तु पनि संरक्षण गरौ – प्रमुख गोम्देन

इन्द्रकुमार राई शनिश्चरे । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले अर्जुनधारा नगर हात्ती प्रभावित क्षेत्र भएकोले विधुतीय संस्था ( डब्लू.डब्लू .एफ ) सँग चाँडै सहकार्य गरेर नगरपालिकाले हात्ती समस्या न्यूनिकरण गर्ने


शिवसताक्षीमै दिक्षान्त समारोह गर्ने पहिलो बन्यो भगवती मावि

शिवसताक्षी । झापा शिवसताक्षी ७ व्याङ्गडाँडा स्थित भगवती माध्यमिक विद्यालयले स्काउटको दिक्षान्त समारोह गरेको छ । विद्यालयले मंगलवार दिक्षान्त समारोह गरी स्काउटको बृत्तिविकासमा योग्यता पुगेका ५२ जना छात्रछात्रालाई नेपाल स्काउट


भुजा बेचेर जीविकोपार्जन

विराटनगर । ग्रामीण महिलाले चामल भुटेर बनाउने भुजामा भारतीय उपभोक्ता बढी आकर्षित भएका छन् । नुनपानी हालेर भुटेको उसिना चालममा बालुवा हालेर बनाउने भुजा(मुरही) सीमावर्ती क्षेत्रको भारतीय बजारमा माग बढी


४३ हजार मेट्रिक टन मल मौज्दात : कृषि मन्त्रालय

काठमाडौं । हिउँदेबालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र केही परिमाण मल नेपाल भित्रने क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]