जेष्ठ ४, २०८१ शुक्रबार

सामाजिक

१२ औँ राष्ट्रिय जनगणना अन्तर्गत घरपरिवारको सूचीकरण सुरु

काठमाडौँ । आजबाट १२ औँ राष्ट्रिय जनगणना सुरु भएको छ । जनगणनाको पहिलो चरणअन्तर्गत आज (बुधबार) बाट घर तथा घरपरिवारको सूचीकरण सुरुआत भएको हो । भदौ ३० देखि असोज १८


गोपीको उपचार विर्तासिटीले गर्ने

विनोद सापकोटाझापा । उपभार अभावले शरिर कुहाएर बस्न बाध्य अर्जुनधाराका ६ का एक युवाको उपचार बिर्तासिटी अस्पतालले गर्ने भएको छ ।बरिष्ठ साहित्यकार तथा समालोचक गोपालकुमार बस्नेतले गोपीका बारेमा खवर सुनेपछि


अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ ।आयोगमा प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा संविधान तथा अन्तर्राष्ट्रिय


विवाहपछि काजक्रियासम्म भेद्भाव

बिर्तामोड । अन्तरजातीय विवाह पश्चाप माइतबाट अस्वीकृत सिता ढुङ्गाना (विक)ले बुबाको काजक्रियामा समेत विभेद भोग्नु परेको छ । उनले बुबाको काजक्रियासँगै बसेर गर्न पाइनन् । झापा बिर्तामोड निवासी ढुङ्गाना बुवा


इक्यानको वार्षिकोत्सवमा बाल आश्रमलाई सहयोग

झापा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आइतबार सामाजिक काम गर्दै २५ औं वार्षिकोत्सव मनाएको छ । बिर्तामोड–४ मा रहेको नमस्ते बाल आश्रममा खाद्यान्न, खेलकुद र शैक्षिक सामग्री प्रदान गर्दै


शर्माको उपचारमा चैतुवारीका व्यवसायीद्वारा सहयोग

बिर्तामोड । झापा बिर्तामोड–२ का प्रकाश शर्माको उपचारका लागि चैतुबारीका व्यवसायीले आर्थिक सहयोग गरेका छन् । लामो समयदेखि आर्थिक समस्याका कारण उपचार गर्न नसकिरहेका शर्मालाई व्यवसायीले मंगलवार सहयोग रकम हस्तान्तरण


साउनमा १४२ मानव अधिकार उल्लङ्घनका घटना

झापा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत साउनमा १४२ मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका जनाएको छ । इन्सेकले आज सार्वजनिक गरेको मासिक विश्लेषण प्रतिवेदनअनुसार १०८ महिला


साझा हेल्पलाइन सेवा सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने

विराटनगर । महामारी र विपदको बेलामा मात्र नभएर सेवाबाट बंञ्चित भएका र हिंसा पीडितहरुका लागि मनोविमर्श सहितको साझा हेल्पलाईन सेवा सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।


चौधरीको उपचारमा सहयोग गर्न अपील

बिर्तामोड । रेडियम व्याण्ड बिर्तामोडका भोकलिष्ट राजु चौधरीको उपचारका लागि काठमाडौं लगिएको छ । उनलाई वोनम्यारो क्यान्सरको उपचारका लागि शनिवार साँझ काठमाडौं लगिएको बिशाल अग्रवालले जानकारी दिए । दुई हप्तादेखि


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]