जेष्ठ ६, २०८१ आईतबार

सामाजिक

२२ महिने छोराको हत्या गर्ने निर्दयी आमाले भनिन् – बच्चा धेरै रोएकोले काटे

भोजपुर । भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा २२ महिने बालकको हत्या गर्ने आमाले बच्चालाई किन काटेको भन्ने बारे प्रहरीलाई बताएकी छन् । प्रहरीले अनुसन्धान गर्दैगर्दा हत्या गर्ने २५ वर्षीया सम्झना थापाले


बलात्कार आरोपमा कोटीहोमबाट धर्मगुरु पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले बलात्कार आरोपमा झापाको कोटीहोमबाट धर्म गुरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम रोङ गाउँपालिका ३ का छत्रबहादुर गुरुङ रहेका छन् । उनी छत्र


भारतले अघोषित ‘नाकावन्दी’ लगाउँदै, ७३ ट्यांकर रोकेपछि पूर्वमा इन्धनको हाहाकार

भद्रपुर । नेपालको पूर्वक्षेत्रमा पेट्रोलियम पदार्थको अभाव भएको छ । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि अभाव भएको हो ।


विप्लपसँग बम सकिएकै हो त ? आतंक मच्चाउन रक्सीको वोतल प्रयोग

बिर्तामोड । नेकपा विप्लप समुहले हिजो गौरादहमा राखेको शंकास्पद् वस्तु भनिएकोमा रक्सीको वोतल फेला प¥यो । गोल्डेन वक नामक रक्सीको वोतलमा बालुवा भरेको अवस्थामा नेपाली सेनाले भेट्टायो । केहि बेर


गोल्धापका खनाल नौ दिनपछि फेला, भारत हुँदै चितवन कसरी पुगे ?

बिर्तामोड । नौ दिनदेखि वेपत्ता भएका हल्दिवारी– १ गोल्धाप बजारका व्यवसायी ६२ वर्षीय सुरेन्द्र प्रसाद खनाल भेटिएका छन् । उनको खोजीका लागि झापाबाट गएका विजय बस्नेतले खनाल फेला परेको पुष्टि


विप्लपको कुकर बममा बालुवा भेटियो, भर्खरै दुधेमा पनि शंकास्पदवस्तु फेला

बिर्तामोड । झापाको दुधेस्थित झरना पुलमा शंकास्पद वस्तु फेला परेको छ । भर्खरै प्राप्त जाकारी अनुसार झरना पुलमा राखिएको वस्तु बम हुन सक्ने शंका गरिएको छ । त्यहाँ सुरक्षाकर्मी परिचाल


आन्दोलनरत पक्षद्धारा लक्ष्मी माविमा तालाबन्धी

बिर्तामोड । विवादित अर्जुनधारा–६ स्थित लक्ष्मी माध्यमिक विधालयमा अनिश्चितकालिन तालावन्धी गरिएको छ । विधालयको वेथिती विरुद्ध गठित संघर्ष समिति र अनेरास्ववियू झापाले संयुक्त रुपमा तालावन्धी गरेको संघर्ष समितिका संयोजक भीष्म


झापाको दुई स्थानमा प्रधानमन्त्रीको तस्वीरसहित शंकास्पद् वस्तु फेला, आवातजावत रोकियो

बिर्तामोड । झापाको दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । गौरीगञ्ज सडक खण्डस्थित गौरादह–१ को गणेश मन्दिर नजिकै कल्भर्टमा र दमक – ८ रतुवा खोलाको पुलको मुखैमा शंकास्पद वस्तु


गोल्धापबाट वेपत्ता भएका खनाल यूट्युवमा भेटिए, खोजीका लागि चितवन प्रस्थान

बिर्तामोड । हल्दिवारी–१ गोल्धापबाट बेपत्ता भएका सुरेन्द्र खनाल यूट्युबमा देखिएका छन् । उनी गत जेष्ठ ५ गते आइतवारबाट वेपत्ता भएका थिए । गोल्धाप बजारमा खनाल कपडा पसल सञ्चालन गरिरहेका उनी


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]