जेष्ठ १, २०८१ मंगलबार

झापाको दुई स्थानमा प्रधानमन्त्रीको तस्वीरसहित शंकास्पद् वस्तु फेला, आवातजावत रोकियो

Gauradaha

बिर्तामोड । झापाको दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । गौरीगञ्ज सडक खण्डस्थित गौरादह–१ को गणेश मन्दिर नजिकै कल्भर्टमा र दमक – ८ रतुवा खोलाको पुलको मुखैमा शंकास्पद वस्तु भेटिएको हो ।

Damak


देशभर प्रतिवन्धित नेकपा विप्लप समुहले बम पड्काइ रहेको समयमा झापाका दुई स्थानमा सकेत शंकास्पद वस्तु फेला पर्नुले विप्लप समुहमाथि आशंका गरिएको छ । उनीहरुले आज देशभर बन्द गरिरहेका छन् । गौरादहमा राखिएको शंकास्पद वस्तुमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर पनि राखिएको छ ।

Gauradaha

प्रकाशित मिति : जेष्ठ १३, २०७६ सोमबार  १२ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]