जेष्ठ ६, २०८१ आईतबार

शिक्षा

बिर्तामोडको देवि मावि अवार्ड

बिर्तामोड । काठमाडौंमा मुख्य कार्यालय रहेको अनलाइन न्युज पोर्टल केन्द्रविन्दु डट कम. प्रा.लि.ले विर्तामोडस्थित देवी माध्यमिक विद्यालयलाई ‘केन्द्रविन्दु प्लस टु एक्सिलेन्स एजुकेशन अवार्ड विशेष शैक्षिक सम्मान’बाट सम्मान गरेको छ ।


आसाम डाउनटाउनले फेरि दियो नेपाली विद्यार्थीलाई १६ करोड छात्रवृत्ति

बिर्तामोड । आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीलाई गत वर्षको तुलनामा दोब्बर छात्रवृत्ति दिने भएको छ । गएको वर्ष ८ करोडको छात्रवृत्ति दिएको युनिभसिैटीले यो वर्षका लागि १६ करोड छात्रवृत्ति


झापाका चार कलेजहरुको सम्बन्धन खारेज प्रक्रियामा

झापा। त्रिभुवन विश्वविद्यालयले झापाका चारसहित १७५ वटा क्याम्पसको सम्बन्धन खारेजीको प्रक्रिया अघि बढाएको छ । यसअघि पटक पटक ताकेता गर्दा पनि नवीकरण नगरेको भन्दै त्रिविले झापा भद्रपुरका एमरेल्ड एकाडेमी कलेज,


एसइईको पुनर्याेगका लागि आवेदन माग

बिर्तामोड । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई), २०७९ मा सहभागी विद्यार्थीले प्राप्त ग्रेडमा चित्त नबुझेमा पुनर्याेगका लागि आगामी साउन ५ गतेसम्ममा आवेदन दिन सूचना प्रकाशन गरेको छ ।


एसइई नतिजा : मध्यम विद्यार्थीलाई उत्कृष्टमा लान शिक्षाविद्कोे सुझाव

काठमाडौँ, २१ असार (रासस) :  माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल समग्रमा सुधारोन्मुख हुनुमा शिक्षक–विद्यार्थीको मेहनत र अभिभावकको जागरुकता मुख्य कारण रहेको शिक्षाविद् र शिक्षाकर्मीहरूको बुझाइ रहेको छ


एसइईमा माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढे

काठमाडौँ, २१ असार (रासस) : माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा संवत् २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ


आज एसईईको नतिजा सार्वजनिक हुँदै

बिर्तामोड । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ । नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ । बोर्डका


शिवसताक्षीको गाउँ–गाउँमा ‘ज्ञानघर’

दमक । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले झापाको शिवसताक्षी नगरपालिकाले ज्ञानघर स्थापनाको सुरुआत गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा दुई र आगामी आर्थिक वर्षमा चार स्थानमा ज्ञानघर स्थापना गर्न


यसरी हेर्न सकिन्छ एसईईको नतिजा

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारीमा छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]